News

कार्य विवरण हस्तान्तरण कार्यक्रम सम्पन्न

  • Bishal Timalsina
  • Jul 23, 2026 (2 days ago)
कार्य विवरण हस्तान्तरण कार्यक्रम सम्पन्न

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) को चालु आर्थिक वर्ष २०८३/८४ को लक्ष्य तथा कार्य विवरण हस्तान्तरण कार्यक्रम मिति २०८३ श्रावण ०१, ०४ र ०५ गरि ३ चरणमा सम्पन्न भएको छ। बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाज्यूले संघका प्रमुख कार्यकारी अधिकृत श्री केशवप्रसाद दाहालज्यूलाई कार्य विवरण हस्तान्तरण गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत ज्यूले विभागीय प्रमुखलाई र विभागीय प्रमुखहरूले संघको केन्द्रिय कार्यालय बनेपा तथा सदस्य सेवा कार्यालय बानेश्वरमा कार्यरत कर्मचारीहरुलाई कार्य विवरण हस्तान्तरण गर्नु भएको थियो ।

Other News

Affiliations