![]()
बागमती प्रोस्कूनले नयाँ नियामकीय प्रावधान अनुसार २०८२ मंसिर १० बाट शुरु भएको एन।सि।आर।ए अभिलेखिकरणका लागि गर्नु पर्ने तयारी, अध्यावधिक विवरण भर्ने तरिकाको सामान्य जानकारी र विवरण भर्ने क्रममा आउनसक्ने कठिनाईका सम्बन्धमा जानकारी दिने उद्देश्यले कोशिस कार्यक्रममा आवद्ध संस्थाहरु लक्षित एन।सि।आर।ए दर्ता प्रकृया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अभिलेखिकरण सम्बन्धी मार्गदर्शनका सम्बन्धमा संघका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले छलफल चलाउनु भएको थियो भने कार्यक्रम अधिकृत विमला पुडासैनीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।